सन्दर्भ २०७२ माघको हो । अफिसको कामले मलगायत अन्य दुईजना साथी पोखरा गएका थियौं । झण्डै चार दिनको पोखरा बसाइका लागि ‘लेकसाइड’मा होटल ‘बुक’ थियो । म जहिले पनि पोखरा जाँदा लेकसाइडको सफा र स्वच्छता देखेर सोच्ने गथेर्ं- ‘काठमाडौं त्यति धेरै फोहोर छ तर लेकसाइडचाहिँ कसरी यति धेरै सफा ?’ पोखरा बसाइको तेस्रो दिन गार्डेनमा … Continue reading नब्युँझिएका नागरिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed