
२ फागुन, काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । हिजोआज काठमाडौंमा पनि यो पर्व मनाउनेको संख्या धेरै छ । आफ्ना प्रेमी-प्रेमिका वा श्रीमान-श्रीमतीबीच माया साटासाट गरेर यो पर्व मनाइन्छ । भ्यालेन्टाइन डे मा मन परेको मान्छेलाई गुलाबको फूल वा मन पर्ने सामान उपहार दिने गरिन्छ ।
यो दिनमा सबैभन्दा धेरै उपहार आदान प्रदान भने गुलाबको फूल नै हुन्छ । काठमाडौंका फूल तथा गिफ्ट पसलहरुमा आज ग्राहकको भीड नै लाग्छन् ।
हेर्नुहोस् तस्वीर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4