Comments Add Comment

‘देश भित्र’मा देश खोज्दै आयुष्का

आयुष्का खनियाँको आवाजमा समावेश ‘देश भित्र’ बोलको बालगीत सार्वजनिक भएको छ । डाक्टर कृष्णहरि बरालको शब्द रहेको गीतमा गैरे सुरेशको संगीत छ । यो गीतको भिडियोलाई सन्तोष खनालले निर्देशन गरेका हुन् । भिडियोमा सुरेश राउतको सम्पादन, वुद्ध थापाको छायांकन, सुमन सागरजंग केसीको कोरियोग्राफी छ ।

भिडियोमा आयुष्का आफैले काम गरेकी छिन् । आयुष्काको साथमा अन्य केही बालकलाकारलाई यो भिडियोमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment