+
+
Shares

बालिका बलात्कारको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १७:३६

२८ फागुन, भोजपुर । भोजपुरमा बालिका बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले पक्राउ गरको हो ।

चार दिनअघि १० वर्षीया बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडित परिवारको उजुरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले बताए ।

राईलाई जिल्ला अदालत भोजपुरबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?