
१३ चैत, काठमाडाैं । गोदरेज ब्राण्डले नेपाली नयाँ वर्ष २०७६ लाई लक्षित गरी २५ प्रतिशतसम्मको आकर्षक नगद छुट अफर ल्याएको छ ।
साथै, कम्पनीको एयर–कन्डिस्नरमा निःशुल्क इन्स्टलेसनको व्यवस्था छ । यो योजना चैत्र १४ देखि सिमित अवधिका लागी रहेको कम्पनीले जनाएको छ ।
विगत ६० वर्षको इतिहास बोकेको गोदरेज ब्राण्डले आफ्नो ग्राहक माझ उक्त अफर सम्पूर्ण घरायसी सामाग्री जस्तै, रेफ्रिजेरेटर, वासिङ मेसिन, चेस्ट फ्रिज, माइक्रोवेभ ओभन मा ल्याइएको हो ।
नेपालका लागी गोदरेज ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4