
१८ चैत, काठमाडौं । बारा र पर्साका आँधी-हुरी पीडितलाई राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गरेर सहयोग गर्न सकिन्छ । प्रदेश सरकारले मुख्यमन्त्री राहतकोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।
आइतबार साँझ ठूलो झरीसँगै आएको आँधी-हुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भइसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले राहतकोषमा रकम जम्मा गर्न आग्रह गरेका छन् ।
सहयोग गर्ने खाता नम्बर
खाता नम्बर : १२२०५०३००००००
खाता : विविध खाता (प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश न. २, जनकपुर)
बैंक : राष्ट्रिय बाणिज्य बैंक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4