+
+
Shares

प्रहरी निरीक्षकको नतिजा प्रकाशित (नतिजासहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १६:२९

२१ चैत, काठमाडौं । प्रहरी निरीक्षक (जनपद) को अन्तिम नतिजा प्रकाशित भएको छ ।  रिक्त रहेको पदका लागि गत असोज १५ गते विज्ञापन प्रकाशित भएको थियो ।

विज्ञापन अनुसार लिइएको खुल्ला परीक्षाबाट १०८ जनाले नाम निकालेका छन् । १३ जनाको वैकल्पिकमा नाम निस्किएको छ ।

हेर्नुस् नतिजाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?