+
+
Shares

बोल्ड सुरविनाको ‘लप्पन छप्पन’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १३:४६

करिब २ बर्षपछि नायिका सुरविना कार्कीले चलचित्र ‘लप्पन छप्पन’मा काम गर्दैछिन् । चलचित्र क्षेत्रमा खासै सुखद यात्रा नगरिरहेकी यी हट सुन्दरी अहिले मुम्बइमा छिन् । मुम्बइमा संघर्षरत सुन्दरीले नेपाली चलचित्र ‘लप्पन छप्पन’बाट आफू उत्साहित रहेको बताएकी छिन् ।

उनले, चलचित्रमा आफ्नो भूमिकाको बारेमा अहिले नै भन्न नमिल्ने पनि सुनाइन् । मुम्बइको समुन्द्रमा हट फोटोसुट गराएकी सुरविनाले चलचित्रमा पनि यस्तै हट भूमिका हो भन्ने प्रश्नमा अहिले नै बोल्न नमिल्ने बताइन् ।

मुम्बइमा रहेर केही विज्ञापन र टेलिसिरियलमा काम गरिरहेकी उनी चाडै नै टीसीरीजको एउटा भिडियोमा पनि देखिदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?