+
+
Shares

चैत २५ बाट शुरु हुँदैछ ‘दराज शेक शेक अभियान’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १९:३८

२४ चैत, काठमाडाैं । दराजले ‘दराज शेक शेक अभियान’ नामक नयाँ योजना ल्याएको छ । अभियान अन्तर्गत चैत्र २५ गतेबाट २९ गते सम्म दराजका सामानहरुमा भौचर जिती छुट पाउँन सकिने कम्पनीको भनाइ छ ।

भौचर प्राप्त गर्नका लागि तोकिएको समयमा दराज एपमा लगइन हुनुपर्ने छ । दराज एपको गृहपृष्ठमा दराजको ड्याज देख्ना साथ आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने कम्पनीको भनाइ छ ।

दराजका अनुसार गेम सेशन ६० मिनेटको हुनेछ । गेम बिहान साढे १० देखि साढे ११ सम्म, साढे ३ देखि साढे ४ सम्म र बेलुका साढे ८ देखि साढे ९ बजे सम्म हुनेछ ।

जितेका भौचरहरुको अवधी अप्रीलको १७ तारिख सम्म मात्र हुनेछ । अभियानमा उपभोक्ताहरुले बिदेशी र स्वदेशी टप ब्राण्डका बिभिन्न सामानमा ६० प्रतिशत सम्मको छुट, मेगा भौचरहरु, क्रेजी भाउचरहरु, क्रेजी फ्ल्यास सेल तथा मिस्ट्री बक्स् प्राप्त गर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?