+
+
Shares

देउवाले बोलाएको बैठकमा गएनन् सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते ११:३५

२५ चैत, काठमाडौं । कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

तर, बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने अनुपस्थित रहे । बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको स्रोतको दाबी छ ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?