+
+
Shares

सिद्धार्थ बैंकको नयाँ शाखा लेखनाथ र दुलेगौँडामा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते ११:५५

२६ चैत, काठमाडाैं । सिद्धार्थ बैंकले तनहुँको दुलेगौँडा, र कास्कीको लेखनाथमा दुई शाखा खोलेको छ ।

बैंकको दुलेगौँडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा कोइरालाले गरे । यस्तै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लेखनाथ शाखाको उद्घाटन गरे ।

बैंकका देसभरि १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी पियोएस मेसिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?