+
+
Shares

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १८:०८

२८ चैत, काठमाडौं । प्रभु बैंकले गोरखाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले बैंकले पालुङटार नगरपालिका वडा नम्बर ५ मा आफ्नो शाखा विस्तार गरेको हो । नयाँ शाखाको बुधबारदेखि नै सञ्चालनमा आएको बैंकले जनाएको छ ।

अब त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकको अपेक्षा छ । साथै पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?