+
+
Shares

एनआईसी एशिया बैंकको ‘समृद्ध नेपाल, सुखी नेपाली बचत खाता’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १९:१४

२८ चैत, काठमाडौं । एनआईसी एशिया बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

सरकार र राष्ट्र बैंकले आगामी नयाँ वर्षका लागि आह्वान गरेको ‘समृद्धसँग जोडौं नाता ः सबै नेपालीको बैंक खाता’ अभियानलाई सघाउन नयाँ बचत खाता शुरु गरेको हो ।

आगामी बैशाख १ गतेपछि यो बचत खोल्ने बचतकर्ताको खातामा बैंकले एक सय रुपैयाँ जम्मा गरिदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?