+

पञ्जाबविरुद्ध खेल्ने भए सन्दीप

२०७६ वैशाख  ७ गते २०:०० २०७६ वैशाख ७ गते २०:००
पञ्जाबविरुद्ध खेल्ने भए सन्दीप

काठमाडौं । दिल्ली क्यापिटलले किङ्ग्स इलाभेन पञ्जाबविरुद्ध स्पीनर सन्दीप लामिछानेलाई खेलाउने भएको छ ।

पछिल्ला केही खेलमा सन्दीपले मौका पाएका थिएनन् । तर, शनिबार उनलाई टिममा ल्याइएको छ । दिल्लीले टस जितेर पञ्जाबलाई ब्याटिङको निम्तो दिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय