
२० वैशाख, काठमाडाैं । सरकारले भौगोलिक विकटातामा रहेका बस्तीलाई दुई वर्षभित्र स्थानान्तरण गर्ने नीति लिएको छ ।
आर्थिक वर्ष ०७६/७७ को सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ । प्राकृतिक विपतको जोखिमा रहेका असुरक्षित वस्तीलाई नजिकको सुरक्षित स्थानमा सारिने कार्यक्रममा उल्लेख छ ।
बस्ती स्थानान्तरण गरिने ठाउँमा सरकारी सबै पुर्याइने र सुविधा सम्पन्न आवास निमार्ण हुने कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले काठमाडौंको बस्ती व्यावस्थापन गर्न जग्गा एकीकरणमार्फत काम सुरु गर्ने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4