Comments Add Comment

एन्फाको इमर्जिङ खेलाडी अवार्ड मन्जली र अभिषेकलाई

२२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यसवर्षको मणिबिक्रम शाहको नामबाट प्रदान गरिएको इमर्जिङ खेलाडी अवार्डबाट मन्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई सम्मान गरेको छ ।

उनीहरुलाई जनही १ लाख र मोटरसाइकल दिइएको छ । पहिलो पटक आइतबार मनाइएको एन्फाले एन्फा दिवसको अवसरमा पुरस्कार दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment