 
																			२३ वैशाख, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाललाई एकतामा आउन आग्रह गरेका छन् ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले अब सानो सानो पसल थाप्ने समय नभएको भन्दै एकतावद्ध हुन आग्रह गरेका हुन् । ‘हामी आहृवान गर्छौं राजपा लगायतका पार्टीलाई, आउनुस् परिवर्तनको दिशामा अघि बढौं’ उनले भने ।
दुई पार्टीको एकता अगाडि पनि राजपालाई नेताहरुले एकताका लागि प्रस्ताव गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4