+
+
Shares

सिद्धार्थ बैंकको ४ नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते २१:१५

२५ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले ४ नयाँ शाखाको औपचारिक सुरुवात गरेको छ।

बैंकले काठमाडाैंको काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा गरि चार नयाँ शाखा खोलेको हो।

बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उप(महानगरपालिकाका मेय निर्पबहादुर ओड र अत्तरिया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले गरे।

बैंकले देशभर १५३ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखा रहित बैंकिङ सेवा, १६३ एटिएम र १३ सय भन्दा बढी पीओएस मेसिन मार्फत बैंकिङ कारोबार गर्दै आएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?