+
+

मंगलबजारबाट सुन्धारा लगियो रातो मछिन्द्रनाथको रथ, ११ तस्वीर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ वैशाख २७ गते १९:१७

२७ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ शुक्रबार मंगलबजारबाट सुन्धारातर्फ तानिएको छ । ललितपुरको पुल्चोकबाट मंगलबजार लगिएको रथ त्यहाँबाट तानेर सुन्धारातर्फ ल्याइएको हो ।

रथ यात्राका क्रममा स्थानीयले रथको पूजा पनि गर्ने गर्छन् । रथ तानेको हेर्न ठूलो संख्यामा सर्वसाधारण भेला भएका थिए । सडकदेखि घरको छतसम्म रथयात्रा हेर्ने मानिसको भीड थियो ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?