+
+

एनआईसी एशिया बैंकको नयाँ शाखा उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते २०:२७

२९ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

ताप्लेजुङ जिल्ला, फुङलिङ्ग नगरपालिकामा वडा नं ५, फुङलिङ्गस्थित फुङलिङ्ग शाखाको फुङलिङ्ग नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र दमक उपप्रादेशिक कार्यालयका प्रमुख दीपक थापाबाट संयुक्त रुपमा उद्घाटन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?