+
+

बालिका बलात्कारको आरोपमा खरेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते १६:१८

३० वैशाख, काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका एक अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् ।

काठमाडौंका मोहनराज खरेललाई प्रहरीले कञ्चनपुरबाट सोमबार दिउँसो पक्राउ परेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको प्राविधिक सहयोगमा खरेललाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिए ।

खरेलमाथि ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । उनी भने फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?