+
+
Shares

खोलाले बगाएर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १७:०९

९ जेठ, भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ याकुमा खहरे खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ  स्थानीय ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासँग घर फर्कदै गरेकी सन्दीपाको वर्षापछि बढेको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।

बालिकाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?