+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृंखला खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १९:४७

१० जेठ, काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन्।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले ब्राण्ड एम्बसडर घोषणा गर्दै इ- २०गाडीको साँचो हस्तान्तरण गरे। अग्निको ब्राण्ड एम्बेसडरमा आवद्ध हुन पाएकोमा हर्षित भएको खतिवडाले बताईन्।उनले विद्युतीय गाडी धेरै वर्षअघिदेखि मन परेको बताउँदै त्यही पाउँदा खुशी भएको बताईन्।

विगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिक-अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना ग्राहकका छोराछोरीलाई २५ हजार रुपैयाँ पुरस्कार र प्रशंशापत्र दिएको छ। एसइई दिएर बसेका उत्कृष्टलाई २५ हजार रुपैयाँ कम्पनीले दिएको हो। कार्यक्रममा अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य ,सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?