+
+
Shares

दिलिप र केकीको ‘पिरिमको बाढी’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १७:३७

वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सङ्गीतकर्मी दिपक शर्माको शब्द र सङ्गीत,नरेन्द्र बियोगीको सङ्गीत सम्योजन र श्यामश्वेत रशाईलीको मिक्सिङ मास्टरिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

यो भिडियोमा कलाकार दिलिप रायमाझी र केकी अधिकारिको नृत्य देख्न सकिन्छ । गाउँले परिबेश भित्र प्रेमी र प्रेमिकाको प्रेममय जीवनलाई बिशेष रुपमा प्रस्तुत गरियेको भिडियोमा नायक दिलिप र सुन्दरी नायिका केकी गज्जबसँग खुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?