+
+
Shares

पुष्प र आँचलको ‘दिलको फ्रेम’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १५:४३

रिलिज भएको छोटो समयमा नै गायिका पुष्पा पौडेलको स्वरमा समावेश ‘दिलको फ्रेम’ले चर्चा पाइरहेको छ । दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडले पुष्पालाई गायनमा साथ दिएका छन् । देभल भण्डारीको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ ।

सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको भिडियोमा नायक पुष्पल खड्का, नायिका आँचल शर्माको मोडलिङ हेर्न सकिन्छ । रवि ओडले पनि अभिनय गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । सुरेन्द्र बस्यालको यसमा कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?