+
+
Shares

सन्तोषको ‘मंसिर’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १३:०३

गायक सन्तोष लामाको आवाजमा समावेश ‘मंसिर’ सार्वजनिक भएको छ । एकतारेको शब्द रहेको यो गीतमा सुशान्त गौतमको संगीत छ । सन्तोषले यसपटक गीतलाई स्टेज केन्द्रित बनाएका छन् । गीतले कन्सर्टमा दर्शकको ध्यान तान्न सक्छ ।

यो गीतको भिडियोमा अमिता गुरुङ, सन्तोष लामा, वाइसर इरा क्रिउको अभिनय छ । उत्तम हुमागाँइको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । विकास गुरुङको कोरियोग्राफी रहेको भिडियोलाई सन्तोष आफैले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?