Comments Add Comment

एनआईसी एशिया बैंक र एपोलो हस्पिटलबीच सम्झौता

३ असार, काठमाडौं । एनआईसी एशिया बैंक र एपोलो हस्पिटल, नयाँदिल्लीबीच उपचार सेवामा छूटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिटक्रेडिट कार्डवाहक तथा ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छूट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment