+
+
Shares

गायक प्राञ्जलको बेग्लै आनन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १५:१३

गायक प्राञ्जल पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द रहेको गायक पाखेरेलको सार्वजनिक गीतमा सागर अधिकारीले संगीत भरेका छन् । ‘बिहानीको चिसो हावामा’बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।

बसन्त सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक प्राञ्जल पोखरेल र स्नेहा भट्टराईले अभिनय गरेका छन् । अर्जुन सापकोटाको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई जीवन टण्डनले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?