+
+
Shares

प्रदर्शनकारीले नै गरे माइतीघर मण्डलाको सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १६:४८
Photo Credit : राजाराम तण्डुकार

४ असार, काठमाडौं । गुठी विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा भएको फोहोर प्रदर्शनकारीले नै उठाएका छन् ।

बुधबार दिउँसो प्रदर्शन सकिएपछि प्रदर्शनमै उत्रिएका युवाहरुले माइतीघर मण्डला र वरपर फालिएका फोहोर उठाएर सफा गरेका हुन् । सरसफाइमा खटिएका युवा राजाराम तण्डुकारले प्रदर्शनका क्रममा भएको फोहोर उठाएर नेपाल मण्डललाई सफा गरिएको बताए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?