Comments Add Comment

टाटा मोटर्सको सोरुममा मनसुन मेनिया

४ असार, काठमाडौं । टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङ प्रालिले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनिक शो-रुममा बुधबारदेखि सुरु भई ८ गतेसम्म संचालन हुनेछ ।

टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगाएतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्यक बुकिङमा स्मार्ट फोन, प्रत्यक गाडिको मूल्यांकनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।

सो अवसरमा थापाथलिस्थित टाटा मोटर्सको अत्याधुनिक स्वरुममा पाल्नुभई भरपुर फाईदा उठाउनुहुन कम्पनिले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment