
५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलिया र बंगलादेशको खेल पनि वर्षाले प्रभावित भएको छ ।
पहिले ब्याटिङ थालेको अष्ट्रेलियाको पारीको अन्तिम ओभर बाँकी रहँदा पानी परेपछि खेल रोकिएको छ ।
खेल रोकिनुअघि अष्ट्रेलियाले डेभिड वार्नरको १६६ रनको शानदार पारीको मदतमा ५ विकेट गुमाएर २६८ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4