+
+
Shares

एनआईसी एशिया बैंकको ‘ई-सेवा डिपोजिट काउन्टर’ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते २२:०५

५ असार, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आˆनो ईसेवा खातामा रकम सीधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

हालसम्म आफ्नो मोवाइल बैंकिङ वा इ-बैंकिङबाट मात्र रकम जम्मा गर्न सकिन्थ्यो भने अब इसेवा डिपोजिट काउन्टरको सेवाबाट पनि ईसेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउन्टरबाट नै भक्भधब मा रकम जम्मा गर्न सकिनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?