Comments Add Comment

इन्टर मिलान गए गोडिन

१७ असार, काठमाडौं । इटालियन क्लब इन्टर मिलानले डिएगो गोडिनलाई अनुबन्ध गरेको छ । एथ्लेटिको मड्रिडका लेजेन्ड गोडिनले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए ।

स्पेनिस क्लबमा ९ वर्ष बिताएका गोडिनले ला लिगा, कोपा डेल रे, युरोपियन सुपर कप र युरोपा लिगको उपाधि उचालेका थिए । इन्टरले एन्टोनिओ कोन्टेलाई प्रशिक्षक बनाएपछि गोडिन पनि इटलीतिर लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment