Comments Add Comment

नेपाल र चीनका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता

१८ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

ग्रेट हलमा भएको भेटमा दुर्ई देशको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । साथै आपसी हित तथा उच्चस्तरीय भ्रमण आदान प्रदानबारे समेत छलफल भएको बेइजिङस्थित नेपाली दूताबासले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment