+
+
Shares

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ६:२६

१३ असोज, काठमाडौं । बाराबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन् ।

सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?