+
+
Shares

…अनि सडकमै डुब्यो गाडी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते १३:५४

२७ असार, काठमाडौं । अविरल वर्षासँगै वाग्मती नदीमा पानीको सतह बढेको छ ।

पछिल्लो समय नदी किनारमा कोरिडोर सडक बनेका कारण नदी आफ्नै धारमा बगेको छ । तर कतिपय ठाउँमा नदीको सतहभन्दा सडक गहिराईमा हुँदा डुवानको समस्या पनि देखिएको छ ।

बल्खु पुल मुनी त कोरिडोर सडकमा पानीको तलाउ नै बनेको छ, जहाँ गाडी नै डुब्यो । पानीले गाडीको आधा भन्दा बढी भाग डुवाएपछि डोरी लगाएर तान्नुपर्ने अवस्था आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?