Comments Add Comment

डुवानमा कलंकी, प्रहरी चौकी र मालपोतमा पानी पस्यो

२७ असार, काठमाडौं । बल्खु खोलाको पानी बस्तीमा बसेको छ । लगातारको वर्षाका कारण नदीहरुमा पानीको सतह बढेको थियो ।

पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment