News Summary
Generated by OK AI. Editorially reviewed.- संविधान दिवसको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा विशेष समारोह आयोजना गरिएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले समारोहमा संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आग्रह गरे।
- समारोहमा सभामुख, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सांसद र कूटनीतिक नियोगका प्रमुख सहभागी भए।
३ असोज, काठमाडौं । आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थहरू पुगेका थिए ।
त्यस्तै, समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागी रहेको थियो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आग्रह गरे ।
हेर्नुस् तस्वीरहरू–

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4