Comments Add Comment

काठमाडौं महानगरको बजेट बहुमतले पारित

३० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । सोमबार बसेको महानगरको पाँचौ नगरसभा बैठकबाट महानगरको बजेट बहुमतले पारित भएको हो ।

आगामी आर्थिक वर्षका लागि महानगरले असार १० गते बजेट सार्वजनिक गरेको थियो । आगामी आर्थिक वर्षको बजेटमा महानगरले पुरातात्विक सम्पदाहरुको संरषणलाई प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment