+
+
Shares

हङकङको समुन्द्रमा खुलेकी नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १३:५६

नायिका नम्रता सापकोटा म्यूजिक भिडियोसँगै विदेशमा आयोजना हुने कार्यक्रममा बढी व्यस्त छिन् । नम्रताको व्यस्तता चलचित्रमा कम छ । तर, पनि उनलाई भ्याइनभ्याई छ । आफ्नो शरीर मेन्टेन गर्नका लागि दैनिक जीम धाउने नम्रता अहिले हङकङ पुगेकी छिन् ।

हङकङमा आयोजना भएको ‘एच के नेपाली नाइट–२०१९’मा सहभागी हुनका लागि उनी रंगिन देशमा पुगेकी हुन् । कार्यक्रममा सकिएपछि उनले हङकङको समुन्द्रमा गरेको मस्ती अहिले चर्चामा छ । समुन्द्रमा विकिनी लगाएर पुगेकी नम्रता हट देखिएकी छिन् ।

नम्रताले दैनिक जीम गएर बनाइरहेको शरीर शो गर्नका लागि हङकङको समुन्द्रलाई राम्रैसँग उपयोग गरेको देखिन्छ । नम्रताले अभिनय गरेको चलचित्र ‘न यता न उता’ साउनमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?