
१२ साउन, काठमाडौं । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुट सहितको सूपर सेल योजना अघि सारेको छ ।
यो अविश्वसनीय योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् । यो सेल योजनामा जोन प्लेयर्सका र्फमल तथा क्याजुअल पहिरनहरुको संगालो छन् ।
जोन प्लेयर्सको उत्पादनहरु एकसक्लुसिभ ब्रान्डेड आउटलेटहरु ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरवार मार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका केहि अन्य विशेष आउटलेटहरुमा उपलब्ध छन् । यो योजना सिमित अबधिको लागि रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4