+
+
Shares

मोरङमा कुलोमा डुबेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १८:१९

१५ साउन, काठमाडौं । मोरङमा पैनी (कुलो)मा डुबेर एकजनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-९ भक्का चोकमा रहेको पैनीमा डुबेर सोही ठाउँका ६० वर्षीय भीमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

दिउँसो साढे १ बजे भएको घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?