+
+
Shares

पिङमा बेरिएर गुल्मीमा बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १८ गते ११:५६

१८ साउन, गुल्मीमा । पिङमा बेरिएर गुल्मीको चन्द्रकोट गाउँपालिका–२, भिरखानीमा एक बालिकाको ज्यान गएको छ ।

पिङमा बेरिएर घाइते ८ वर्षीया सन्ध्या परियारलाई उपचारका क्रममा स्थानीय मेडिकलमा लगिएकोमा त्यही उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घरमा खेल्नका लागि बनाइएको पिङमा बेरिएर सन्ध्याको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक एसपी दीपककुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?