
पोखरामा नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरन तथा सम्पदा झल्काउने गरि फेसन शोको आयोजना गरिएको छ । विरौटास्थित होटल पोखरा ग्राण्डमा आयोजना भएको शोमा २७ जना मोडलहरुले क्याटवाक गरेका थिए । चार वटा सिक्वेन्समा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो ।
डिजाइनर देविना भट्टराइको ‘वुद्ध वाज बर्न इन नेपाल, जानकारी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज, तेजु मगरको ‘नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरबार’ थिमका ड्रेसहरु रहेका थिए । कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार पनि उपस्थित थिए । सो स्टपरको रुपमा ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापा थिइन् भने शोको कोरियोग्राफर मुस्कान सुनार थिइन् ।
तस्वीरः यूनिस गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4