+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा भए आन्दोलन : गोविन्द केसी 

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १६:५६

२१ साउन, काठमाडाैं । प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

पधाधिकारी नियुक्तिमा दलीय भागबण्डा हुन लागेकोमा भन्दै उनले आफ्नो ध्यानआकर्षण भएको बताएका छन्। केसीले प्रेस वक्तब्य जारी गर्दै लहडको भरमा कुनै विश्वविद्यालय नथप्न सरकारलाई आग्रह गरेका हुन्।

प्राध्यापक डाक्टर केसीले विज्ञप्तिमार्फत चेतावनी दिदै भनेका छन्,  ‘विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागवण्डा भएको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी गराउँछौं,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?