+

टी–२० अलराउण्डरको बरियतामा पारसको छलाङ

२०७६ साउन  २२ गते १५:२२ २०७६ साउन २२ गते १५:२२
टी–२० अलराउण्डरको बरियतामा पारसको छलाङ

२२ साउन, काठमाडौं । नेपालका कप्तान पारस खड्काले टी–२० अलराउण्डरको वरियतामा छलाङ मारेका छन् ।

बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९ औं नम्बरमा थिए ।

१४ स्थान माथि उक्लिएका उनले अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, इंग्ल्याण्डका जोए रुट, भारतका हार्दिक पाण्डेय लगायतलाई पछि पारेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय