+
+

प्राइम कमर्सियलले कन्काई विकास बैंक प्राप्ती गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १९:०६

२२ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकले बिशेष साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ ।

कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको छ ।
प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या ९४ हुनेछ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै लगी आपनो शेयरधनीलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको व्यहोरा जानकारी गराएका् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?