+
+
Shares

दिकपाल र अन्जुको ‘हाम्रो कथा’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १२:४०
रिशु रौनियारको ‘हाम्रो कथा’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा दिक्पाल कार्की र अन्जु चौलागाईं फिचर्ड छन् ।

यो गीतमा  रौनियारकै शब्द संगीत रहेको छ । भने संगीत संयोजन सञ्जिव बराइलीको रहेको छ । अजय रेग्मीले खिचेको म्युजिक भिडियोलाई कान्ती केसीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई कान्ती केसीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?