Comments Add Comment

पूर्वी चितवनमा करेन्ट लागेर युवकको मृत्यु

२४ साउन, चितवन । पूर्वी चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोको अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहान करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment