+
+
Shares

जनसांस्कृतिक महासंघका महासचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २५ गते १९:३१

२५ साउन, काठमाडौं । नेकपा विप्लव समूह निकट जनसंस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् ।

थपलियालाई बागबजारमा कार्यकर्तालाई प्रशिक्षण दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सशस्त्र प्रहरीको इन्टिलिजेन्स युनिटले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?